नक्कली शरणार्थी प्रकरणमा थप एक आरोपी पक्राउ

१२ जेठ, काठमाडौं । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने प्रयासमा संलग्न रहेको आरोपमा प्रहरीले १७ औं आरोपी लक्ष्मी महर्जनलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर, टेकुको टोलीले उनलाई शुक्रबार पक्राउ गरेको एसपी सीताराम रिजालले बताए । उनी यो घटनाका एक जना आरोपी केशव तुलाधरकी श्रीमती हुन् । उनको नामको खातामा पीडितहरुबाट […]