काठमाडौँ फर्के लगत्तै सरकारले दूरगामी योजनाका बारेमा निर्णय गर्नेछ: देउवा

हेलिकोप्टर मार्फत बाढी प्रभावित क्षेत्र टीकापुर नगरपालिका ८ को सत्ती पुगेका देउवाले त्यहाँ आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सरकारले बाढी पीडितका लागि राहतको घोषणा गरिसकेको जानकारी दिए...

सम्बन्धित सामग्री

साढे चार हजार योजनाका लागि १४७ अर्ब माग

प्रदेश र स्थानीय तहले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि करिब ५ हजार योजना प्रस्ताव गर्दै त्यसका लागि डेढ खर्ब रुपैयाँ बजेट मागेका छन् । दुवै सरकारले आगामी वर्ष समपूरक र विशेष अनुदानबाट सञ्चालन हुने योजनाका लागि राष्ट्रिय योजना आयोगमा प्रस्ताव पठाएका हुन् । आयोगका सदस्य जयकान्त राउतले दुई तहका सरकारबाट ४ हजार ७ सय […]

सरकार स्पष्ट योजनाका साथ आएको छ, विश्वासको मत दिनुस् : नेत्री शर्मा

काठमाण्डौ – नेकपा (माओवादी केन्द्र) की नेत्री रेखा शर्माले वर्तमान सरकार देशको आर्थिक समृद्धिको स्पष्ट योजनाका साथ अगाडि बढेको भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिन आग्रह गर्नुभएको छ । प्रतिनिधि सभाको आजको बैठकमा विश्वासको मत माग्नेसम्बन्धी प्रस्तावमाथिको छलफलमा भाग लिँदै उहाँले शिक्षा, स्वास्थ्य, रोजगार, पूर्वाधार, आर्थिक समृद्धिको सुस्पष्ट योजना सरकारले सारेको बताउनुभयो । ‘प्रधानमन्त्रीले जुन प्रतिबद्धता व्यक्त गर्नुभयो, त्यो आजको आवश्यकता हो’, उहाँले भन्नुभयो । सत्ता साझेदार मात्र नभइ प्रति...

सरकार स्पष्ट योजनाका साथ आएको छ, विश्वासको मत दिनुस् : नेत्री शर्मा

काठमाडाैँ- नेकपा माओवादी केन्द्रकी नेत्री रेखा शर्माले वर्तमान सरकार मुलुकको आर्थिक समृद्धिको स्पष्ट योजनाका साथ अगाडि बढेको भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिन आग्रह गरेकी छन्। प्रतिनिधिसभाको मंगलबारको बैठकमा विश्वासको मत माग्नेसम्बन्धी प्रस्तावमाथिको छलफलमा भाग लिँदै उनले शिक्षा, स्वास्थ्य, रोजगार, पूर्वाधार, आर्थिक समृद्धिको सुस्पष्ट योजना सरकारले सारेको बताइन्। ‘प्रधानमन्त्रीले जुन प्रतिबद्धता व्यक्त गर्नुभयो, […]

सुदूरपश्चिम सरकारद्धारा लुम्बिनी प्रदेशका योजनाका लागि बजेट विनियोजन

धनगढी । सुदूरपश्चिम सरकारले बजेटमा लुम्बिनी प्रदेशका योजनाका लागि बजेट विनियोजन गरेको पाएको छ। प्रदेश सरकारले असार १ गते प्रदेश सभामा प्रस्तुत गरेको बजेटमा लुम्बिनी प्रदेशका योजना पनि राखेको पाइएको हो । दाङको लमही नगरपालिका वडा नम्बर ९ को सिरिग्ङी खोलामा र सोही वडाको कालीखोलामा तटबन्ध निमार्णका लागि बजेट छुटाइएको देखिएको हो । सिरिग्ङी खोलाको […] The post सुदूरपश्चिम सरकारद्धारा लुम्बिनी प्रदेशका योजनाका लागि बजेट विनियोजन appeared first on राजधानी राष्ट्रिय दैनिक.

पाँच महिना आयु भएको सरकारले हावादारी बजेट ल्यायो: विष्णु पौडेल

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (एमाले) का उपाध्यक्ष एवम् पूर्वअर्थमन्त्री विष्णु पौडेलले सरकारले हावादारी बजेट ल्याएको बताएका छन् । उनले चुनावी सरकारले आफ्नो प्राथमिकता वर्तमान सरकारले नुबझेको बताएका छन् । उनले सरकारले दीर्घकालीन महत्त्वका योजनाका कुरा गरेको तर सरकारको आयु पाँच महिना रहेको पनि बताए । उनले बजेटमा स्वर्ग पुर्‍याइदिने खालको हावादारी कुरा समेटेको पनि बताए […]

समपूरक योजनाका लागि चार करोड

बागमती प्रदेश सरकारको मन्त्रिपरिषद्को बैठकले स्थानीय तहवाट कार्यान्वयन भइरहेको अधुरा योजनाका लागि समपुरक योजना अनुरुप चार करोड ६८ लाख ४५ हजार रुपैयाँ भुक्तानी दिने निर्णय गरेको छ ।प्रदेश सरकारले २५ गाउँपालिकामा कोभिडका कारण प्रभावित भएका योजनाका लागि सो बजेट उपलव्ध गराउन लागेको हो । प्रदेश सरकारको सार्वजनिक खर्चको मापदण्ड २०७८ समेत पारित गरी कार्यविधिसमेत बनाएको […]

सरकारले सोध्यो रेल्वे कम्पनीका महाप्रबन्धक गुरु भट्टराईलाई स्पष्टीकरण*

सरकारले  रेल्वे कम्पनीका महाप्रबन्धक गुरु भट्टराईलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले उनलाई स्पष्टीकरण सोध्ने निर्णय हो  ।सरकारले उनलाई पदबाट हटाउने योजनाका साथ स्पष्टीकरण सोध्ने निर्णय गरेको हो ।*यसअघि समाचारमा  रेल्वे कम्पनीका महाप्रबन्धक हुनुपर्नेमा अन्यथा भएकाले क्षमायाचनासहित सच्याइएको छ ।

नयाँ सरकारले भ्रष्टाचार सुरु गरेको गण्डकीका पुराना मुख्यमन्त्रीको आरोप

पर्वत : गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले हालै बनेको कांग्रेस नेतृत्वको नयाँ प्रदेश सरकारले भ्रष्टाचारको सुरुवात गरिसकेको आरोप लगाएका छन्।एमाले संसदीय दलको आयोजनामा भएको पत्रकार सम्मेलनमा उनले प्रदेश सरकारले गैरबजेटरी रकममार्फत भ्रष्टाचारको सुरुवात गरेको आरोप लगाएका हुन्। गुरुङले चालु रहेका योजनामा सरकारले ध्यान नदिएर बिना योजनाका ठाउँमा पैसा बाँडेर कार्यकर्ता पाल्ने काम भइरहेको आरोप लगाए।यसअघि गुरुङ नेतृत्वको प्रदेश सरकारले जाँदाजाँदै बिनायोजना चार अर्ब ५१ करोड रुपैया

गण्डकी सरकारले प्रदेशका सबै जिल्लामा विपद् व्यवस्थापनका लागि बजेट पठायो

पोखरा। गण्डकी प्रदेश सरकारले प्रदेशका ११ वटै जिल्लामा विपद् पूर्वतयारी तथा प्रतिकार्य योजनाका लागि बजेट पठाएको छ। सरकारले प्रदेशका ९ जिल्लाका लागि १०/१० लाख रुपैयाँ, मनाङ र मुस्ताङका लागि २/२ लाख रुपैयाँ पठाएको सरकारका प्रवक्ता कुमार खड्काले बताए।

बाग्मती प्रदेश सरकारले गोसाइँकुण्ड एकीकृत विकास आयोजना शुरु गर्ने

हेटौंडा । वाग्मती प्रदेश सरकारले रसुवाको गोसाइँकुण्ड एकीकृत विकास आयोजना निर्माणपूर्वका सम्पूर्ण तयारी सकेको जनाइएको छ । आयोजनाको निर्माणपूर्वका सम्पूर्ण काम सकिएकाले केही दिनमै बोलपत्र आह्वान गरिने प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले जनाएको छ । बहुवर्षीय योजनाका रुपमा प्रदेश सरकारले अगाडि सारेका आयोजनाका लागि चालू आर्थिक वर्षमा रु पाँच करोड ४१ लाख बजेट विनियोजन गरिएको मन्त्रालयले जनाएको छ । आयोजनाअन्तर्गत गोसाइँकुण्डमा बाटो, बत्ती, पाटी, पौवा, शौचालय, नाचघर, पैदलमार्गलगायत संरचना नि