रहेनन् राप्रपा नेता जिवन श्रेष्ठ

खोटाङ । राप्रपा खोटाङका नेता जीवनकुमार श्रेष्ठ को निधन भएको छ । बाइकको ठक्करबाट गम्भीर घाईते बनेका ५६ वर्षिय श्रेष्ठको उपचारकोक्रममा आईतबार निधन भएको हो । शुक्रबार खोटाङको दिक्तेलबजारमा प्रदेश १–०५–००१ प ६८३७ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा गम्भीर घाईते भएका श्रेष्ठको उपचारका क्रममा निधन भएको हो । श्रेष्ठलाई दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलको रत्नपार्कस्थित जिरोप्वइन्टबाट […] The post रहेनन् राप्रपा नेता जिवन श्रेष्ठ appeared first on राजधानी राष्ट्रिय दैनिक.