प्रहरीमा पनि जवानको पेन्सन अवधि १६ वर्ष बनाउने प्रस्ताव

२१ मंसिर, काठमाडौं । नेपाल प्रहरीका जवानहरुको पेन्सन अवधि १६ वर्ष बनाउने प्रस्ताव अघि बढेको छ । प्रहरी प्रधान कार्यालय, नक्सालले पठाएको प्रस्तावलाई गृह मन्त्रालयले निर्णयार्थ अघि बढाएको हो । मन्त्रालय उच्च स्रोतका अनुसार मन्त्रालयले सर्तसहित पेन्सन अवधि घटाउने प्रस्तावबारे छलफल गरिरहेको छ । स्रोत भन्छ, ‘अर्थ मन्त्रालय, लोक सेवा आयोग लगायत विभिन्न निकायसँग छलफल […]

सम्बन्धित सामग्री

सिपाहीको पेन्सन अवधि घटाउन सरकार सकारात्मक छ : गृहमन्त्री खाँण

३१ असोज, काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका जवानहरुको पेन्सन अवधि १६ वर्ष कायम गर्न सरकार सकारात्मक रहेको बताएका छन् । ६७ औं प्रहरी दिवसको अवसरमा प्रहरी प्रधान कार्यालय, नक्सालमा आयोजित कार्यक्रममा बोल्दै उनले भने, ‘प्रहरी जवानहरुलाई प्रोत्साहित गर्न सरकारले नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका महानिरीक्षकहरुसँग यसबारे निर्णय गर्न […]

प्रहरीमा जवानको पेन्सन अवधि १६ वर्ष बनाउन छलफल हुँदैछ : गृहमन्त्री

गृहमन्त्री बालकृष्ण खाणले नेपाल प्रहरीका जवान र हवल्दारको पेन्सन अवधि १६ वर्ष बनाउनेबारे छलफल भइरहेको बताएका छन् । ६७ औं प्रहरी दिवसको अवसरमा प्रहरी प्रधान कार्यालयमा आयोजित समारोहमा मन्त्री खाणले भने– ‘जवान र हवल्दारको पेन्सन अवधि घटाएर १६ वर्ष बनाउनेबारे छलफल भइरहेको छ ।’ अहिले जवानदेखि वरिष्ठ प्रनानिसम्मले २० वर्ष पुगेपछि जागिर छाडेमा पेन्सन पाउँछन् । तर, सो अवधि घटाएर १६ वर्ष बनाउँदा तल्लो तहका कर्मचारीको मनोबल उच्च हुने प्रहरी प्रधान कार्यालयको निष्कर्ष छ । यसअघि प्रह

१६ वर्षमा पेन्सन सुविधा दिँदा राज्यलाई थप आर्थिक भार नपर्ने प्रहरीको निष्कर्ष

प्रहरी प्रधान कार्यालयले जवान, सहायक हवल्दार र हवल्दारको पेन्सन अवधि १६ वर्ष बनाउन गृह मन्त्रालयमा प्रस्ताव गरेको छ । सशस्त्र प्रहरीले पनि नेपाली सेनामा जस्तै बिल्लादार जवानहरूलाई १६ वर्षमा पेन्सन सुविधा दिन प्रस्ताव गरेको छ । दुवै संगठनको प्रस्तावमाथि गृह मन्त्रालयमा छलफल भइरहेको छ । प्रहरी प्रधान कार्यालयले जवान, सहायक हवल्दार र वरिष्ठ हवल्दारलाई १६ वर्षमा, जुनियर अधिकृत (असई, सई र वरिष्ठ सई)लाई १८ वर्षमा र इन्स्पेक्टर भन्दा माथिका अधिकृतलाई २० वर्षमा पेन्सन दिन प्रस्ताव गरेको छ । पेन्सन

प्रहरी र सशस्त्रका जुनियर कर्मचारीको पेन्सन अवधि घटाउने तयारी

सरकारले नेपाल प्रहरी र सशस्त्र प्रहरीका कार्यालय सहयोगीदेखि वरिष्ठ नायव निरीक्षणसम्मका दर्जाको पेन्सन (निवृतिभरण) पाउने अवधि घटाउने भएको छ । प्रहरी र सशस्त्र प्रहरी प्रधान कार्यालयको प्रस्तावअनुसार गृह मन्त्रालयले नियमावली संशोधन गरी हाल कायम रहेको पेन्सन अवधि २० वर्षबाट घटाएर दर्जाअनुसार १६ वर्षदेखि १८ वर्षसम्म कायम रहने प्रस्ताव गरेको हो ।

प्रहरी र सशस्त्रका जुनियर कर्मचारीको पेन्सन अवधि घटाउने तयारी

सरकारले नेपाल प्रहरी र सशस्त्र प्रहरीका कार्यालय सहयोगीदेखि वरिष्ठ नायव निरीक्षणसम्मका दर्जाको पेन्सन (निवृतिभरण) पाउने अवधि घटाउने भएको छ । प्रहरी र सशस्त्र प्रहरी प्रधान कार्यालयको प्रस्तावअनुसार गृह मन्त्रालयले नियमावली संशोधन गरी हाल कायम रहेको पेन्सन अवधि २० वर्षबाट घटाएर दर्जाअनुसार १६ वर्षदेखि १८ वर्षसम्म कायम रहने प्रस्ताव गरेको हो ।

जवानदेखि वरिष्ठ हवलदारको पेन्सन अवधि १६ वर्ष बनाउने तयारी

काठमाडौं । नेपाल प्रहरी र सशस्त्र प्रहरीमा जवानदेखि वरिष्ठ हवलदारसम्मको पेन्सन अवधि १६ वर्ष बनाउने तयारी सुरु भएको छ । १६ वर्ष बनाउने प्रस्ताव गृह मन्त्रालयले स्वीकृत गरी मन्त्रिपरिषद्मा पेस गर्ने तयारी गरेको छ । मन्त्रिपरिषद् बैठकले पारित गरे जवान, सहायक हवलदार, हवलदार र वरिष्ठ हवलदारको पेन्सन अवधि १६ वर्ष हुने छ । यसै गरी […]

नेपाल प्रहरी र सशस्त्र प्रहरीका जवानको पेन्सन अवधि घटाउन गृहको प्रस्ताव

काठमाडौँ । नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका जवानको पेन्सन अवधि घटाउने प्रस्ताव गृह मन्त्रालयले अघि बढाएको छ । दुवै सुरक्षा सङ्गठनमा प्रहरी जवानदेखि वरिष्ठ हवलदारसम्मको पेन्सन अवधि घटाएर १६ वर्ष बनाउने प्रस्ताव बुधबार गृहमन्त्री बालकृष्ण खाँणले अर्थ मन्त्रालयमा पठाएको बताइएको छ । प्रहरी कार्यालय सहयोगीको पनि पेन्सन अवधि १६ वर्ष बनाउने भनिएको छ । […]

सुरक्षाकर्मीको पेन्सन अवधि समान बनाउने तयारी

काठमाडौं, पुस २१। गृह मन्त्रालयले तीनवटै सुरक्षा निकायको न्यूनतम पेन्सन अवधि समान बनाउने तयारी अघि बढाएको छ । नेपाली सेनामा रहेको प्रावधानअनुसार नेपाल प्रहरी, सशस्त्र र राष्ट्रिय अनुसन्धान विभागमा कार्यरत सुरक्षाकर्मीको पनि न्यूनतम पेन्सन अवधि समान किसिमको बनाउने तयारी भइरहेको हो । गृह मन्त्रालयको प्रस्तावअनुसार पेन्सन अवधिबारे मन्त्रिपरिषद्को विधेयक समितिमा समेत छलफल भएको छ । […]

नेपाल प्रहरीमा पनि पेन्सन  अवधि १६ वर्ष बनाउने तयारी

सरकारले नेपाल प्रहरीमा न्यूनतम पेन्सन अवधि १६ वर्ष बनाउने तयारी गरेको छ । मन्त्रिपरिषद्बाट स्वीकृत भएर प्रशासन समितिमा छलफलका क्रममा रहेको प्रहरी नियमावली संशोधन गरेर यससम्बन्धी प्रावधान राख्न लागिएको हो ।  तल्लो तहका...

पेन्सन अवधि घट्दा सेनामा जागिर छाड्ने बढे, प्रहरी–सशस्त्रमा पनि घटाउन माग

२७ जेठ, काठमाडौं । सैनिक जवानको पेन्सन अवधि १६ वर्ष बनाउने प्रस्तावलाई सरकारले पटकपटक अस्वीकार गर्‍यो । सेनाले जतिपटक रक्षा मन्त्रालयमा त्यससम्बन्धी प्रस्ताव पठाउँथ्यो, अर्थ मन्त्रालय पुगेर अड्किन्थ्यो । हरेक पटक अर्थको एउटै जवाफ हुन्थ्यो, ‘मुलुकलाई आर्थिक भार बढ्ने भएकाले प्रस्तावमा स्वीकृति दिन सकिन्न ।’ प्रधानसेनापति पूर्णचन्द्र थापा पनि सुरुमा पेन्सन अवधि घटाउने विषयमा सकारात्मक […]