कञ्चनपुर : स्थानीय तहको निर्वाचनका लागि जिल्ला निर्वाचन कार्यालय कञ्चनपुरमा २३ वटा दल दर्ता भएका छन्।स्थानीय तहको निर्वाचन प्रयोजनका लागि संविधानको धारा २७१ बमोजिम राजनीतिक दलसम्बन्धी नियमावली २०७४ को अनुसूची–१२ बमोजिमको ढाँचामा २०७८ साल फागुन ५ गतेदेखि फागुन १५ गतेसम्म निर्वाचन कार्यालयमा दल दर्ताका लागि आह्वान गरेअनुरूप दल दर्ता भएका हुन्।जिल्ला निर्वाचन कार्यालय कञ्चनपुरका निर्वाचन अधिकारी उदयराज जोशीका अनुसार दर्ता भएका दलहरूमा राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल कम्युनिष्ट पार्टी