सेवा दिने कार्यालय एक सिफ्ट, गुनासो टिप्न तीन सिफ्ट

१७ भदौ, काठमाडौं । आइतबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ‘हेलो सरकार’को सेवालाई तीन सिफ्टमा विस्तारको उद्घाटन गरे । उनले अब प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा उपसचिवहरूको नेतृत्वमा गुनासो सुन्ने र सम्बोधन गर्ने योजना पनि सुनाए । सर्वसाधारण र सेवाग्राहीको गुनासो सुन्न तीन सिफ्ट तोकेको सरकारले सेवाग्राहीको अत्यधिक चापका कारण भिडभाड हुने कार्यालयहरु भने एक सिफ्टमा मात्र […]