विष्णुप्रसाद सुवेदी विश्वद्धारा एनआरएनए उपाध्यक्षमा उम्मेदवारी घोषणा

गैरआवासीय नेपाली संघ (एनआरएनए) जापान चिवा क्षेत्रीय समितिका निवर्तमान संयोजक विष्णुप्रसाद सुवेदी विश्वले केन्द्रीय उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्नुभएको छ । कास्की पोखरा समाज जापानका अध्यक्ष समेत रहनुभएका सुवेदी जापानवासी नेपालीहरुको हरेक सुखदुखमा साथ दिन एनआरएनए जापानको नेतृत्वभित्र रहेर उपाध्यक्ष पदमा सहभागि हुन खोजेको बताउनु भयो । स्थानीय समुदायमा सामाजिक कार्य गर्न हरेक तरहले सकृय …