निजामती सेवा ऐनबारे सरकारले ल्याउने भयो अध्यादेश

सरकारले संसद्को राज्य व्यवस्था समितिले पास गरेको संघीय निजामती सेवा ऐन केही परिमार्जनसहित अध्यादेशबाट जारी गर्ने गृहकार्य अघि बढाएको छ । विभिन्न गतिरोधका कारण संसद्बाट ऐन ल्याउन नसकेपछि सरकार अध्यादेशको बाटोमा लागेको हो। भदौ २३ बाट सुरु भएको संसद् अधिवेशन शुक्रबार अन्त्य गरिएको छ। संसद् अधिवेशन अन्त्य गरेपछि सरकार अध्यादेशबाट संघीय निजामती सेवा ऐन जारी गर्ने तयारीमा लागेको हो।प्रधानमन्त्री शेरबहादुर देउवा बेलायतबाट फर्केपछि यसबारे टुंगो लाग्ने संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द

सम्बन्धित सामग्री

कोशी प्रदेश : दुई अध्यादेश जारी

विराटनगर : कोशी प्रदेश मन्त्रिपरिषदको सिफारिशमा प्रदेश प्रमुख पर्शुराम खापुङले दुई वटा अध्यादेश जारी गरेका छन्।प्रदेश प्रमुख खापुङले मन्त्रिपरिषदको सिफारिशमा स्थानीय दुई वटा अध्यादेश जारी गरेका हुन्।नेपालको संविधानको धारा २०२ को उपधारा (१) बमोजिम प्रदेश मन्त्रिपरिषदको सिफारिश स्थानीय सेवा (गठन तथा सञ्चालन) अध्यादेश, २०२८ र प्रदेश निजामती सेवा ऐन, २०७९ (पहिलो संशोधन) अध्यादेश, २०८० जारी गरिएको प्रदेश प्रमुखको कार्यालयबाट जारी विज्ञप्तिमा उल्लेख छ।

गण्डकीले ल्यायो दुई अध्यादेश, घटायो करका दर

पोखरा । गण्डकी प्रदेश सरकारले दुई अध्यादेश ल्याएको छ । शुक्रवारको मन्त्रिपरिषद् बैठकले दुई अध्यादेश जारी गरेको हो । निजामती सेवा ऐन र स्थानीय सेवा ऐन पास गरिएको एक मन्त्रीले बताए । यस्तै प्रदेश सरकारले करको दर समेत घटाएको छ । कर घटाउने सम्बन्धी मुख्यमन्त्रीको ठाडो प्रस्तावमा मन्त्रिपरिषद्को निर्णयबाट कर घटाइएको हो । यस आर्थिक […]

संघीय निजामती सेवा ऐन जारी गर्ने र ?

प्रजातान्त्रिक सरकारले जनताका अनगिन्ती अपेक्षा र आफ्नै घोषणापत्रको पुलिन्दा बोकेर हिंडेको हुन्छ । जनताका अपेक्षा र निर्वाचित राजनीतिक दलको भिजनलाई नीति, कार्यक्रम र सेवामा बदल्ने काम प्रशासनले मात्र गर्दछ ।

निजामती ऐनको ‘संशोधन अध्यादेश’ आउँदै

काठमाडौँ । सरकारले सङ्घीय निजामती सेवा ऐन ‘संशोधन अध्यादेश’ मार्फत ल्याउने भएको छ । राज्य व्यवस्था समितिबाट पास भई संसदमा गएको लामो समयसम्म पनि अघि बढ्न नसकेपछि निजामती प्रशासनलाई गति दिन भन्दै सरकारले अध्यादेशबाट ल्याउन लागेको हो । गत शुक्रवारबाट संसद् अधिवेशन अन्त्य भएसँगै केही साताअघि संसदबाट फिर्ता लिएको ऐनको मस्यौदा अध्यादेशमार्फत ल्याउन कानुनी बाटो […]

निजामती सेवा ऐनबारे सरकारले ल्याउने भयो अध्यादेश

काठमाडौं, कार्तिक १४ । सरकारले संसद्को राज्य व्यवस्था समितिले पास गरेको संघीय निजामती सेवा ऐन केही परिमार्जनसहित अध्यादेशबाट जारी गर्ने गृहकार्य अघि बढाएको छ । विभिन्न गतिरोधका कारण संसद्बाट ऐन ल्याउन नसकेपछि सरकार अध्यादेशको बाटोमा लागेको हो। भदौ २३ बाट सुरु भएको संसद् अधिवेशन शुक्रबार अन्त्य गरिएको छ। संसद् अधिवेशन अन्त्य गरेपछि सरकार अध्यादेशबाट संघीय […]

निजामती सेवा ऐन अध्यादेशबाट ल्याउने तयारी

काठमाडौँ । सरकारले अध्यादेशमार्फत सङ्घीय निजामती सेवा ऐन जारी गर्ने आन्तरिक तयारी गरेको छ । कर्मचारीको मनोबल उच्च पार्नुका साथै कर्मचारी प्रशासनमा देखिएका समस्या समाधान गर्न अध्यादेशमार्फत ऐन जारी गर्ने तयारी सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले थालेको हो । अध्यादेश जारी गर्न मन्त्रालयले सरोकारवालासँग प्रारम्भिक छलफल सुरु गरेको छ । अब यसलाई छिट्टै मन्त्रिपरिषद्मा... The post निजामती सेवा ऐन अध्यादेशबाट ल्याउने तयारी appeared first on Purbeli News.

निजामती सेवा ऐन अध्यादेशबाट ल्याउने तयारी

काठमाडौँ । सरकारले अध्यादेशमार्फत सङ्घीय निजामती सेवा ऐन जारी गर्ने आन्तरिक तयारी गरेको छ । कर्मचारीको मनोबल उच्च पार्नुका साथै कर्मचारी प्रशासनमा देखिएका समस्या समाधान गर्न अध्यादेशमार्फत ऐन जारी गर्ने तयारी सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले थालेको हो । अध्यादेश जारी गर्न मन्त्रालयले सरोकारवालासँग प्रारम्भिक छलफल सुरु गरेको छ । अब यसलाई छिट्टै मन्त्रिपरिषद्मा पेस गरिने भएको छ ।मन्त्रालयको प्रशासन महाशाखा प्रमुुख एवं सहसचिव राजीव पोखरेलले भने, “अध्यादेशबाटै भए पनि सङ्घीय न

निजामती सेवा ऐन अध्यादेशबाट ल्याउने तयारी

सरकारले अध्यादेशमार्फत सङ्घीय निजामती सेवा ऐन जारी गर्ने आन्तरिक तयारी गरेको छ । कर्मचारीको मनोबल उच्च पार्नुका साथै कर्मचारी प्रशासनमा देखिएका समस्या समाधान गर्न अध्यादेशमार्फत ऐन जारी गर्ने तयारी सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले थालेको हो । अध्यादेश जारी गर्न मन्त्रालयले सरोकारवालासँग प्रारम्भिक छलफल सुरु गरेको छ । अब यसलाई छिट्टै मन्त्रिपरिषद्मा पेस गरिने भएको छ ।