दिप्रुङ चुईचुम्मा गाउँपालिकाका ६२ जनाको आरडिटी रिपोर्ट ‘नेगेटिभ’ | Nagarik News - Nepal Republic Media

भारत तथा नेपालकै विभिन्न सहरबाट गाउँ आएपछि १४ दिन क्वारेन्टाइनमा बसेर घर फर्किएका ३६ जनाको -यापिड डाइग्नोस्टिक टेस्ट गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको हो ।

सम्बन्धित सामग्री

मोटरेबल पुलको काम ४० प्रतिशत पुरा | Nagarik News - Nepal Republic Media

खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिका र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका जोड्ने साप्सु खोलाको मोटरेबल पुलको काम ४० प्रतिशत पुरा भएको छ ।

कागतीको पकेट क्षेत्र बनाउदै गाउँपालिका | Nagarik News - Nepal Republic Media

खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिका–४ बतासेलाई कागतीको पकेट क्षेत्रकारुपमा विकास गर्ने प्रयास थालिएको छ । कागतीको सम्भावनालाई ध्यानमा राखेर गाउँपालिकाले आईतबार बतासेका चार कृषक समूहमा आवद्ध किसानलाई उन्नत जात मानिने ‘सुन कागती १’ प्रजातीको कागतीको विरुवा बाँडेको छ ।

तीन जना मृत फेला | Nagarik News - Nepal Republic Media

खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिका–४ बतासेस्थित वालिङ्खा प्राविका प्रअ उदयपुरमा मृत फेला परेका छन् । ६ दिनदेखि सम्पर्क बिहिन बनेका प्रअ श्रेष्ठ त्रियुगा नगरपालिका–१३ मा पर्ने भुसुने सामुदायीक बनस्थित भुसुने खानेपानी योजनाको ट्यांकी नजिकै झुण्डिएको अवस्थामा फेला परेको हो ।