मुम्बई विमानस्थलमा एयर इन्डिया र इन्डिगो एयरका २ विमानका पखेटा ठोक्किए, यात्रु सकुशल

काठमाडौं। मुम्बई विमानस्थलमा मंगलबार साँझ करिब साढे सात बजे एयर इन्डिया र इन्डिगो एयरका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्। मुम्बई विमानस्थलमा एयर इन्डियाको फ्लाइट एआई २७३२ उडान अघि एम–४ तर्फ पार्किङ अवस्थामा रहेको र उडानका लागि रनवेतर्फ जानुअघि इन्डिगोको ए–३२० विमान अवतरण गरेर पार्किङमा आइरहेका बेला ठोक्किएको थियो। दुवै विमानको पखेटाको टुप्पोमा क्षति पुगेको […]