अमेरिकाले सन् २०२६ का लागि ६५ हजार मौसमी कामदार भिसा थप्ने
१७ माघ, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले सेप्टेम्बर ३० सम्मका लागि करिब ६५ हजार थप 'एच-२बी' मौसमी कामदार भिसा उपलब्ध गराउने भएको छ।
फेडरल रजिस्टरमा प्रकाशित सूचना अनुसार, अमेरिकी कामदारको अभावका कारण गम्भीर आर्थिक …