भ्रष्टाचार आरोपमा मुछिए श्रीलंकाका पूर्वक्रिकेटर, पक्राउ गर्न अदालतको अनुमति

२९ मंसिर, कोलम्बो । श्रीलङ्काका विश्वकप विजेता क्रिकेट कप्तान अर्जुन रणतुङ्गालाई उनी पेट्रोलियम मन्त्री भएको समयमा भएको भ्रष्टाचार आरोपमा पक्राउ गरी अनुसन्धान गर्न यहाँको एक अदालतले अनुमति दिएको छ । रणतुङ्गा र उनका भाइमाथि लामो समयका …