प्रिमियर लिग : एभर्टनलाई हराउँदै आर्सनल शीर्ष स्थानमा

काठमाडौं – इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति सम्पन्न खेलमा आर्सनल विजयी भएको छ। एभर्टनमाथि १-० को जित निकाल्दै आर्सनल तालिकाको शीर्ष स्थानमा उक्लिएको हो। आइतबार बिहान भएको खेलको २७ औं मिनेटमा आर्सनलका लागि भिक्टर ग्योकरिसले पेनाल्टी गोल गर्दै जित निश्चित गरेका हुन्। त्यसपछि पहिले र दोस्रो हाफमा दुवै तर्फबाट गोल हुन नसक्दा आर्सनलले १-० को […]