विशेष महाधिवेशन माग्नेमाथि नेतृत्वले दादागिरी गर्ने ?

कार्यवाहक सभापतिले नेपाली कांग्रेसको केन्द्रीय समितिको कार्यवधि थप्दै महाधिवेशन वैशाखमा गर्ने प्रस्ताव गर्नुभएको छ । उहाँले पार्टी विधानको धारा ४३ प्रयोग गरेर यो प्रस्ताव राख्नुभयो, जसले असाधारण स्थितिमा केन्द्रीय कार्यसमितिले कारण खोली बढीमा एक वर्षसम्मको …