चानक मौसम परिवर्तन, बाहिरको खाना, थकान वा लामो यात्राले बालबालिकाको स्वास्थ्यमा नकारात्मक असर पार्न सक्छ। यस्तो अवस्थामा यदि अचानक ज्वरो, वान्ता, पखाला वा एलर्जी देखा पर्यो र नजिकै डाक्टर वा मेडिकल स्टोर उपलब्ध भएन भने समस्या झन् बढ्न सक्छ। त्यसैले यात्रा अघि निस्कँदा केही आवश्यक औषधि साथमा राख्नु अत्यन्तै जरुरी हुन्छ।