काठमाडाैं । राष्ट्रिय मुक्ति पार्टी नेपाल (एकता पक्षधर)का संयोजक सुमन सायमी नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश गर्नुभएको छ । बुधवार काठमाडाैंमा एक कार्यक्रमका बीच नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले उहाँलाई पार्टीमा स्वागत गर्नु भएको हो । सायमी चर्चित गुठी आन्दोलनको नेता हुनुहुन्छ । त्यसैगरी उहाँले काठमाडौंमा विभिन्न खालका सामाजिक जागरण अभियानको पनि नेतृत्व गर्दै आउनुभएको […]