टी-२० विश्वकपका लागि इटलीको टोली घोषणा

३ माघ, काठमाडौं । आईसीसी पुरुष टी–२० विश्वकपका लागि इटलीको १५ सदस्यीय टोली घोषणा भएको छ। पहिलोपटक विश्‍वकप खेल्न लागेको इटलीले फेब्रुअरी ९ मा कोलकाताको इडेन गार्डेनमा बंगलादेशविरुद्ध खेल्दै टी–२० विश्वकपमा डेब्यू गर्नेछ भने फेब्रुअरी …