काठमाडौं- वरिष्ठ नेता बालेन्द्र साहलाई फागुन २१ को निर्वाचनपछिको प्रधानमन्त्री घोषणा गरेर राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचनमा होमिएको छ । काठमाडौं महानगरपालिकाका पूर्वमेयर साह निर्वाचनमा जोखिम मोलेरै प्रधानमन्त्री हुने भन्दै झापा-५ बाट प्रतिस्पर्धा गर्ने लागेका छन् । तीन पटकसम्म प्रधानमन्त्री भइसकेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन क्षेत्रमा आएर बालेन्द्र निर्वाचन जित्ने रणनीति बुनिरहेका छन् […]