जब आवेशलाई बिरामीले सोध्छन्– नेपालमा पनि डाक्टर हुन्छन् र!

उनी मुस्कुराउँदै जबाफ दिन्छन्— म नेपालबाट। त्यसपछि कतिपय बिरामीको प्रतिक्रियाले उनी छक्क पर्छन्। उनको मुस्कान एकाएक हराउँछ।