जब खेल मैदानमा ‘धीरेन्द्र मुर्दावाद’ नारा लाग्यो

३० चैत २०३७। जुन दिन खेल मैदानमा पहिलोपल्ट राजपरिवारका सदस्यविरुद्ध ‘मुर्दावाद’ को नारा लाग्यो। यतिबेला राष्ट्रिय खेलकुद परिषद्को संरक्षक अधिराजकुमारलाई नियुक्त गर्ने चलन थियो। नेपाली खेलकुदका पहिलो संरक्षक राजा महेन्द्रका भाइ बसुन्धराको निधन २०३४ सालमा भयो। यसपछि संरक्षकको भूमिकामा थिए, राजा वीरेन्द्रका कान्छा भाइ अधिराजकुमार धीरेन्द्र। घटना हुँदा उनी संरक्षक नियुक्त भएको पनि तीन वर्ष […]