२८ जेठ, काठमाडौं । क्याम्पसको नक्कली पत्रका आधारमा शिक्षा मन्त्रालयले भिसा सिफारिस गरेको भेटिएको छ ।
प्रदर्शनीमार्गमा रहेको वाल्मिकी विद्यापीठ क्याम्पसको नक्कली पत्रका आधारमा शिक्षा मन्त्रालयले अध्यागमनलाई १० विदेशी नागरिकका लागि भिसा सिफारिस गरेको भेटिएको हो …