प्रधानमन्त्रीको अभिव्यक्तिबारे आज पनि विपक्षीले खोजे जवाफ
२ असार, काठमाडौं । प्रतिनिधिसभाको बैठकमा आज पनि प्रधानमन्त्रीले दिएको सीमासम्बन्धी विषयको अभिव्यक्तिको विरोध गर्दै जवाफ मागेका छन् । बैठकमा प्रधानमन्त्रीको धारणा रेकर्डबाट हटाउन फेरी माग गरे ।
नेकपा सांसद प्रमेश हमालले प्रधानमन्त्री जेठ १७ गतेको …