काठमाडाैं । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। बिहीबार बिहान कोशी र सुदूरपश्चिम लगायत बाँकी प्रदेशको पहाडी तथा हिमाली भू-भागमा साधारणतया बादल लागेको हाे । साथै बाँकी भू-भागमा भने आंशिक बादल लागेको छ। कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागका केही स्थानमा मेघगर्जन-चट्याङ्गसहित हल्का वर्षा भईरहेको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे […]