३० चैत, काठमाडौं । भ्रष्टाचार कसुरमा पुर्पक्षका लागि अहिले डिल्लीबजार कागारमा रहेका नागरिक उड्डयन प्राधिकरण (क्यान)का महानिर्देशक (हाल निलम्बित) प्रदीप अधिकारीले मुद्दा मिलाउन अन्तिम समयमा जेनजीको समेत साथ खोजेको पाइएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान कार्यालयले …