नवौँ भोजपुर गोल्डकप आइतबारदेखि सुरु हुँदै, विजेताले ५ लाख पाउने

आइतबारदेखि सुरु हुने भोजपुर गोल्डकप फुटबल प्रतियाेगिताको सम्पूर्ण तयारी पूरा भएको छ । नवौँ संस्करणका रूपमा सुरु हुने प्रतियोगितामा नेपालका आठ समूहको सहभागिता रहने छ ।