मुस्लिम नेताहरूलाई अब्राहम सम्झौतामा आउन ट्रम्पको आग्रह, इरान पनि सामेल हुन सक्ने दाबी

यता, सम्भावित नयाँ सम्झौताका सर्तहरूले जेरुसेलममा भने चिन्ता बढाएको छ। वरिष्ठ इजरायली अधिकारीहरूले यो सम्झौता इजरायलको हितमा नभएको भन्दै चेतावनी दिएका छन्।