गोकुलको टिप्पणी : प्रधानमन्त्री र गृहमन्त्री श्मशान जाग्ने बेला ब्युँझिएर फेसबुकमा झुल्किन्छन्

काठमाडौं– नेकपा (एमाले) का नेता गोकुल बास्कोटाले सुनसरीको देवानगञ्जमा भएको तनावका सन्दर्भमा प्रधानमन्त्री वालेन्द्र शाह र गृहमन्त्री सुधन गुरुङको भूमिकामाथि प्रश्न उठाएका छन्। सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै बास्कोटाले प्रधानमन्त्री र गृहमन्त्री सर्वदलीय बैठकमा अनुपस्थित हुनु उनीहरूको राजनीतिक शैली र कार्यशैलीसँग मेल खाने विषय भएको टिप्पणी गरेका छन्। ‘प्रधानमन्त्री बालेन्द्र शाह र गृहमन्त्री सुधन गुरुङ […]