काठमाडौं । राजावादी अभियन्ता तथा शाही युवा शक्ति नेपालका संस्थापक अध्यक्ष पशुपति खड्काको आज जन्मदिन परेको छ। जन्मदिनको अवसरमा खड्कालाई राजसंस्था समर्थक तथा शुभेच्छुकहरूले सामाजिक सञ्जालमार्फत शुभकामना दिइरहेका छन्। काठमाडौंको फुटुङ स्थायी घर भई हाल तारकेश्वर नगरपालिका–७ मा बस्दै आएका ४४ वर्षीय खड्का लामो समयदेखि राजसंस्था पुनःस्थापनाको अभियानमा सक्रिय छन्। उनी शाही युवा शक्ति नेपालको […]