भोटेकोशी बाढीपछि चिलिमे जलविद्युत् केन्द्रको सुरुङभित्र सम्पर्कविहीन रहेका तीन प्राविधिक कर्मचारीको खोज तथा उद्धार तीव्र बनाइएको छ। सुरुङमा थुप्रिएको हिलो र लेदो हटाउँदै उद्धार टोली नियन्त्रण कक्षतर्फ अघि बढिरहेको छ। केन्द्र प्रमुख मनिष विष्टका अनुसार नेपाली सेना तथा भारतीय टोलीको सहयोगमा हालसम्म करिब १०० मिटर सुरुङबाट लेदो हटाइसकिएको छ। यही गतिमा काम अघि बढे बिहीबार […]