ठूलो विध्वंस हुन्छ भन्ने जानकारी थियो, तर रोक्न सकिएन: ओली
२९ असोज, काठमाडौं। नेकपा एमालेका अध्यक्ष तथा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले भदौ २३ र २४ को विध्वंसात्मक घटना हुन्छ भन्ने पहिले नै जानकार रहेको तर रोक्न नसकेको बताएका छन्।
नेकपा एमालेको आजबाट सुरु केन्द्रीय कमिटीको …