४ कात्तिक, काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालले अन्तर व्यवस्थापिका संघको १५१ औं सभालाई सम्बोधन गर्दै नेपालको जेनजी आन्दोलनबारे चर्चा गरेका छन् ।
स्वीट्जरल्याण्डको जेनेभा जारी सभालाई सम्बोधन गर्दै उनले भने, ‘नेपालमा हालको स्मरणयोग्य जेनेरेशन …