जेन–जी आन्दोलनका नाममा विध्वंश मच्चाउनेलाई छाडिन्न

काठमाडौं- सुशासनको माग गर्दै शुरु भएको शान्तिपूर्ण जेन–जी आन्दोलन एकाएक विध्वंशमा परिणत भयो । ‘नेपो बेवी किड’ माथि केन्द्रित गरिएको आन्दोलनले अचानक सत्ता परिवर्तन गर्ने स्थिति पैदा गर्‍यो । शान्तिपूर्ण विरोध प्रदर्शन गरेका जेन–जीसँग ब्यानरसम्म थिएन । तर आन्दोलनमा गोली चल्यो । आन्दोलनको पहिलो दिन २१ जनाले ज्यान गुमाए । त्यसैको आक्रोश स्वरुप आन्दोलनको दोस्रो […]