बाराको फेटा गाउँपालिका–३ मा प्रहरीको गोली लागेर घाइते भएका १५ वर्षीय आदित्य पासवानको स्वास्थ्यमा सुधार आएको छ । काठमाडौंको महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचाररत पासवानको भेन्टिलेटर हटाइएको छ । नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल, वीरगञ्जले उपलब्ध गराएको कात्तिक १६ गतेसम्मको विवरणअनुसार उनी होसमा आएका छन्, आफैँ सास फेरिरहेका छन् र मुखबाट खाना खान […]