काठमाडौं – उपेन्द्र सुब्बाको लेखन र निर्देशन रहेको फिल्म ‘जारी २’ कात्तिक २१ बाट प्रदर्शनमा आउँदैछ । ०८० सालमा प्रदर्शनमा आएको ब्लकबस्टर फिल्म ‘जारी’को सिक्वेल ‘जारी २’को प्रचारको टिम लागेको छ । ‘जारी २’ बनाउने उपेन्द्रको घोषण थिए । तर, उनी बनाएरै छाडे । यसबारे उनी हाँस्दै भन्छन्, ‘बोल्दा निकै सोच विचार गर्नुपर्ने रहेछ ।’ […]