बडीमालिकामा प्लास्टिकजन्य फूलमाला बिक्रीमा रोक

बाजुरा- बडीमालिका नगरपालिकाले तिहारलाई लक्षित गर्दै नगर क्षेत्रभित्र प्लास्टिकजन्य फूलमाला तथा सजावटका सामग्रीको बिक्री वितरणमा रोक लगाएको छ । नगरपालिकाले सूचना जारी गर्दै तिहारका समयमा प्लास्टिकबाट निर्मित फूल, माला तथा अन्य सजावटका सामग्री बिक्री वितरण नगर्न व्यापारीलाई आग्रह गरेको हो । साथै स्थानीयस्तरमा उत्पादन भएका प्राकृतिक फूल तथा मालाको बिक्री वितरणलाई प्राथमिकता दिन व्यवसायी, व्यापारी र […]