स्वरूप परिवर्तन गरेर ठूलो आवाज निकाल्ने मोटरसाइकलविरूद्ध चितवन प्रहरीको अपरेसन 'एम्बुसिङ एण्ड ट्र्यापिङ'
‘कतिपयले आफैले साइलेन्सर पाइप काटेर तार निकाल्ने रहेछन्। कसैले वर्कसपमा लगेर स्वरूप परिर्वतन गर्ने रहेछन्। कोहीले त साइलेन्सर पाइपमा चिया खाने गिलास, टिन जोडेर ठूलो आवाज निकाल्ने बनाएको पाइयो,’ खनाल भन्छन्।