१८ कात्तिक, काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीका असन्तुष्ट रहेका रामकुमारी झाँक्री, किसान श्रेष्ठ लगायतका नेताहरु विनासर्त एमाले फर्किने भएका छन् । उनीहरुले त्यसका लागि एकीकृत समाजवादीका असन्तुष्ट नेताहरुलाई गोलबद्ध गरी एमाले फर्किन आह्वानका लागि …