इरानमाथि सैन्य कारबाहीका लागि अमेरिकी समर्थन जुटाउँदै नेतान्याहु

एजेन्सी – इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले इरानविरुद्ध सैन्य कारबाही अपरिहार्य रहेको बताउँदै त्यसका लागि अमेरिकी समर्थन जुटाउने प्रयास तीव्र पारेका छन्  । इजरायली सेना र अमेरिकी सेन्ट्रल कमान्डबीच इरानमाथि आक्रमण गर्ने साझा योजना तयार भइसकेको र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको अन्तिम निर्णय पर्खिरहेको इजरायली सञ्चारमाध्यमले जनाएका छन् । ‘द टाइम्स अफ इजरायल’का अनुसार नेतान्याहुले वरिष्ठ मन्त्री […]