वाणिज्य बैंकको नाफा घट्यो, मुख्य ६ सूचकमा हेरौं अवस्था

गत भदौ २३-२४ को आनदोलनपछि बैंकहरूको कर्जा असुलीमा थप असहज बनिरहेको बैंकरहरूले बताउँदै आएका छन्।