नहुने चुनावको पैरवी गरेर एमालेले समय खेर फाल्दैन: महासचिव पोखरेल

काठमाडौं। नेकपा एमालेका महासचिव शंकर पोखरेलले नहुने चुनावको पैरवी गरेर एमालेले समय खेर नफाल्ने बताउनुभएकाे छ। प्रेस चौतारी रुपन्देहीले सोमबार बुटवलमा आयोजना गरेको अन्तर्क्रियामा बाेल्दै महासचिव पोखरेलले एमाले चुनावबाट भाग्ने पार्टी नभएको दावी गर्नुभएकाे हाे। तर नहुने चुनावको पैरवी गरेर एमालेले समय खेर नफाल्ने उहाँकाे भनाइ छ। वर्तमान सरकारको क्रियाकलाप चुनावप्रति केन्द्रित नरहेको उहाँकाे तर्क […]