अमेरिकी आप्रवासन तथा सीमा सुरक्षा निकाय (आइस) का गतिविधिहरू फेरि विवादमा तानिएका छन्। रोड आइल्यान्डमा एकजना हाई स्कुल इन्टर्नलाई अदालतबाट फर्कँदै गर्दा सोधपुछ गरेर छोडिएको घटना सार्वजनिक भएपछि आइस का आक्रामक गतिविधिहरू फेरि विवादमा तानिएका हुन्। यो घटना भिडियोमा रेकर्ड भएकाले राज्यका गभर्नरदेखि सर्वोच्च अदालतका प्रमुख न्यायाधीशसम्मले कडा आपत्ति जनाएका छन्। रोड आइल्यान्डका गभर्नर ड्यान […]