९ मंसिर, काठमाडौं । नेपाली सेनाको उपरथी दर्जामा बढुवा भएका कृष्णप्रसाद भण्डारीलाई दर्ज्यानी चिह्न प्रदान गरिएको छ ।
भण्डारीलाई सहायक रथीबाट विशेष बढुवा गरी उपरथीमा बढुवा गर्ने निर्णय मन्त्रिपरिषद्ले गरेको थियो ।
बढुवा भएका भण्डारीलाई प्रधानसेनापति अशोकराज …