२० माघ, काठमाडौं । आयोजक दि एक्सेल्सियर स्कुल (यल्लो) र स्वर्णिम १२औं एक्सेल्सियर कपअन्तर्गत बास्केटबलको यू–१२ गर्ल्सतर्फ सेमिफाइनलमा प्रवेश गरेका छन्।
स्वयम्भूस्थित घरेलु कोर्टमा मंगलबार भएको खेलमा एक्सेल्सियर (यल्लो) ले राई स्कुललाई ४–० ले पराजित गर्यो। …