उत्साहित ईश्वर समूह

२९ मंसिर, काठमाडौं । केपी शर्मा ओलीलाई विस्थापित गर्दै नेकपा एमालेको नेतृत्वमा पुग्ने दौडमा निस्किएका ईश्वर पोखरेललाई आइतबार साँझसम्म उम्मेदवार संख्या पुर्‍याउनै मुस्किल थियो । अझ उद्घाटन सत्र सकिएपछि केन्द्रीय कमिटी बैठक राखेर विधान महाधिवेशनको निर्णय …