थाइल्याण्डको बैंककमा रहेको नेपाली दूतावासले २०२५ को ११ महिना ११ दिनसम्ममा २५७ जनाको उद्धार गरी नेपाल फर्काइसकेको जानकारी दिएको छ। यो उद्धार थाइल्याण्डबाट मात्र नभई म्यानमार, लाओस, कम्बोडिया लगायतका देशबाट भएको हो। दूतावासका अनुसार विभिन्न अनलाइन प्लेटफर्महरू (फेसबुक, टिकटक, टेलिग्राम, लिंक्डइन आदि) मार्फत आकर्षक रोजगारीको प्रलोभन देखाएर नेपाली युवा तथा महिलाहरूलाई म्यानमारका अवैध साइबर स्क्यामिङ […]