प्रतीक्षालयमा बाँचेको जीवन

छातीभरि घना जंगल लिएर सुसाउँदै छ नजिकै चन्द्रागिरि डाँडा।  हृदयभरि पानीको शीतल मुहान लिएर हाँसेको यो धरा आफैँमा विशेष छ। पानी र माता मातातीर्थको पर्यायवाची भएर परिचित छन्। शीतल, स्वस्थकर र सुस्वादु छ यहाँको पानी। चन्द्रागिरिदेखि पर परसम्म फैलिएको सिमेन्टको सहरलाई पनि यहाँको जलले शीतल पार्दै आएको छ। यस्तो हराभरा, उर्वर र शान्तमय वातावरणमा मेरो […]