प्रथम कावासोती गोल्डकप आजदेखि : तीन लाख पुरस्कारका लागि १२ टिम मैदानमा

‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मूल नारासहित प्रथम कावासोती गोल्डकप फुटबल प्रतियोगिता–२०८२, आजदेखि सुरु हुँदैछ।