झापामा पाँच महिनामा चार सय ९६ घरेलु तथा साना उद्योग दर्ता

झापा। चालु आर्थिक वर्ष २०८२/८३ को मंसिर मसान्तसम्ममा झापामा चार सय ९६ वटा नयाँ घरेलु तथा साना उद्योग दर्ता भएका छन्। घरेलु तथा साना उद्योग कार्यालय झापाका सूचना अधिकारी जानकी भट्टराईका अनुसार उक्त अवधिमा कार्यालयमा उद्ययोगतर्फ दुई सय ४३ र वाणिज्यतर्फ दुई सय ५३ फर्म दर्ता भएका हुन्। सोही अवधिमा जिल्लामा उद्योगतर्फ पाँच सय र […]