काठमाडौं – फागुन १ गतेलाई प्रदर्शन मिति तोकिएको फिल्म ‘श्री बुकुरो : द होम कलिङ’को ट्रेलर बिहीबार सार्वजनिक भएको छ । काव्यात्मक न्यारेसन शैलीमा तयार पारिएको यो ट्रेलरको केन्द्र भागमा वरिष्ठ कलाकार लक्ष्मी गिरी छन् । ट्रेलरले फिल्मको शीर्ष पात्र उनी नै रहेको प्रष्ट पार्छ । फिल्मकी मुख्य पात्र लक्ष्मी गिरीको बुकुरो (सानो घर) बनाउने […]