राष्ट्रिय लिग : प्लानिङ ब्वाइजसँग नेपाल पुलिस स्तब्ध

३ माघ, काठमाडौं । राष्ट्रिय लिग फुटबल अन्तर्गत शनिबार भएको खेलमा प्लानिङ ब्वाइज युनाइटेडले नेपाल पुलिस क्लबलाई पराजित गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा भएको खेलमा ए डिभिजनमा बढुवा भएको नयाँ क्लब प्लानिङ ब्वाइजले विभागीय टोली …